सिङ्गाको ऐतिहासिक नाम के थियाे ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्युज साउन ३२ गते । बेनी नगरपालिका अन्तर्गत वडा नं. ४ मा पर्ने एउटा सुन्दर बस्तीको नाम हो– सिङ्गा । सिङ्गा भन्ने नाम एउटा कालखण्डमा अलि बृहद अर्थमा पनि प्रयोग भयो । पर्याप्त खेतियोग्य जमिन रहेको ठाउँ सिङ्गाको नामबाट पञ्चायतको अन्तकालतिर ‘सिङ्गा गाउँ पञ्चायत’को न्वारन भयोे । छयालीस साले राजनीतिक परिवर्तनपछि … Continue reading सिङ्गाको ऐतिहासिक नाम के थियाे ?